बझाङमा मतगणना जारी : एमालेका उम्मेदवार भण्डारी दस मतले अघि

बझाङ – बझाङमा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । हालसम्मकाे मतगणनामा एमालेका दमन भण्डारी १० हजार ३ सय ६४ मत ल्याउनुभएकाे छ भने कांग्रेस उम्मेदवार अभिषेक सिंहले १०हजार तीन सय ५४ प्राप्त गर्नुभएकाे छ । दुइ उम्मेद्वारवीच अहिले दस मतकाे फरक रहेकाे छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार सात सय १३ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुइ हजार चार सय ३७ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.