आयरल्यान्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य

काठमाडौँ- नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टी -२० क्रिकेटमा आयरल्यान्ड उल्भ्स (ए) लाई २१४ रनको लक्ष्य दिएको छ । आयरल्यान्ड   नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २१३ रन बनायो ।

खेलमा आरिफ शेखले सर्वाधिक अविजित ९३ रन बनाए । उनले ४८ बल खेली ७ चौका र ६ छक्का प्रहार गरेका थिए । शृंखलाको पहिलो दुई खेलमा आरिफले क्रमशः ४९ र १४ रन बनाएका थिए ।

अहिले व्याटिङ्मा रहेको आयरल्यान्डले ९ ओभर सकिनै लाग्दा ४ विकेटको क्षेतिमा ७५ रन जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.