मन्त्रीपरिषद् बैठका निर्णयहरु सार्वजनिक

काठमाडौँ- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु  सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञावलीलाई नियुक्त गर्ने, धरहरा संचालन गर्नेदेखि केही सचिवहरुको सरुवा  लगायतका निर्णय गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.