देशभरको मौसममा भोलिदेखि बदली हुने

सोमबार पहाडी भूभागमा हल्कादेखि मध्यम बर्षा र हिमपात हुने

काठमाडौँ- पश्चिमी वायुको प्रभावले आइतवार देखी मौसममा बदली हुने सोमबार शुदूरपश्चिम, कर्णाली, लुम्विनी, गण्डकी र वागमती प्रदेशको पहाडी भूभागमा हल्का देखी मध्यम बर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महासाखाले जनाएको छ । त्यसैगरी हिमाली क्षेत्रमा हिमपात समेत हुने हुदाँ चिसो बढ्ने भएकाले ती क्षेत्रमा चिसोबाट बच्च आवश्यक सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.