ट्याम्पो पल्टिएर तीन जना यात्री घाइते

जलेश्वर – जनकपुर जलेश्वर सडक खण्डको निर्माणाधीन बिगही पुलमा चार चक्का गाडीलाई साइड दिन खोज्दा ट्याम्पो पल्टिएर तीन जना यात्री घाइते भएका छन्।

विस्तृत विवरण आउन बाँकी !

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.