राष्ट्रपति पौडेल र बेलायती युवराज दम्पतीबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेसँग नेपाल भ्रमणमा रहनु भएका युवराज दम्पतीले भेट गर्नुभएको छ ।
बेलालयती युवराज एडवार्ड एन्टोनी रिचार्ड लोइस र उहाँकी धर्मपत्नी सोफी हेलेन रेहसजोन्सले आज शितल निवासम शिष्टाचार भेट गर्नुभएको हो ।
सो अबसरमा मेजर जनरल जी एम स्ट्रिकल्याण्डले ब्रिगेड अफ गोरखाको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्