मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक ( सूचीसहित)

काठमाडौँ– सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् २७ निर्णय सार्वजनिक गर्नुभएको हो ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । भने उहाँको ठाउँमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ ।
यस्ता छन मन्त्रिपरिषद बैठकका निर्णयहरु :
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया राख्नुहोस्