काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ- नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
यही बैशाख १७ गते बुधवार दिउँसो १ बजे काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो ।
बैठकमा सहभागि हुन केन्द्रीय सदस्य र बैकल्पिक केन्द्रीय सदस्यहरुलाई काँग्रेसले बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख छ ।।
प्रतिक्रिया राख्नुहोस्