भक्तपुर-१ मा पनि रास्वपाकै अग्रता, मजदूर किसानका प्रेम सुवाल दोश्रो स्थानमा

भक्तपुर- भक्तपुर क्षेत्र नं १ मा पनि रास्वपाका उमेदवार रूकेश रञ्जितले अग्रता कायम गर्नुभएको छ।

रञ्जितले ३४५२ मत प्राप्त गर्दा नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले १९८२ र नेपाली काँग्रेसका किरण न्याैपानेले ५२९ मत प्राप्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.