बर्दिया-१ मा रास्वपाका श्रीधर पोखरेललाई प्रारम्भिक अग्रता

वर्दिया- बर्दिया-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेलले प्रारम्भिक अग्रता लिनुभएको छ । रास्पवाका पोख्रेलले ३७४ मत ल्याउँदा नेपाली काँग्रेसका किशोर सिंह राठौरले २१२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थले १७५ मत प्राप्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.