रुकुम पूर्वमा नेकपाका अध्यक्ष प्रचण्डको प्रारम्भिक अग्रता

रुकुम पूर्व- रुकुमपूर्वमा मतगणन सुरु भएको छ।  प्रारम्भिक मतगणना अनुसार नेकपाका पुष्पकमल दाहाल प्रचण्डको ८०३ मत आएको छ भने एमालेका लिलामणी गौतमको २१० मत आएको छ। यसैगरी, नेपाली काँग्रेसकी कुसुम थापालाई १४६ मत प्राप्त भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.