रौतहट-४ मा रास्वपाका गणेश पौडेलको अग्रता कायमै

रौतहट- रौतहट-४ मा रास्वपाका उमेदवार गणेश पौडेलको अग्रता कायमै छ। रास्वपाका  पौडेलले १९०८ मत पाउँदा काँग्रेसका उमेदवार देवप्रसाद तिमल्सिनाले ५३६  मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेकपाका उमेदवार रामकुमार भट्टराई ३७८ र एमालेका रामजी साहले ६० मत प्राप्त गर्नुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.