रास्वपाकी इन्दिरा राना मगर एमालेका देवराज घिमिरे भन्दा करिव ४ हजार मतले अगाडि

काठमाडौँ- झापा-२ को पछिल्लो मत परिणाम अनुसार निवर्तमान उपसभामुखले पूर्व सभामुखलाई फराकिलो मतान्तरले उछिनेकी छन । रास्वपाकी इन्दिरा रानाले ४५८० मत प्राप्त एमालेका देवराज घिमिरेले जम्मा ७१६ मत पाउनुभएको छ ।

यसैगरी श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ६०७ मत प्राप्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.