प्युठानमा नेपाली काँग्रेसका पोखरेललाई प्रारम्भिक अग्रता

प्युठान- प्युठानको प्रारम्भिक मतगणनाको नतिजा आएको छ । जसअनुसार नेपाली काँग्रेसका डा गाेविन्द पाेखरेलले १९८४ मतसहित अग्रता कायम गर्नुभएको छ भने रास्वपा शुसान्त बैदिकले १४०५ र जनमोर्चाका तिलक जिसीले ४३९ मत प्राप्त गर्नुभएको छ ।।





प्रतिक्रिया राख्नुहोस्