गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थीको प्रारम्भिक अग्रता, काँग्रेसका भुवन श्रेष्ठ पछ्याउँदै
रास्वपा: १३८४, काँग्रेस: १३२५ र एमाले: १२५६

गुल्मी- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र न. २ मा रास्वपाका गोविन्द पन्थीको प्रारम्भिक अग्रता छ ।
रास्वपाका पन्थीले १३८४ मत प्राप्त गर्दा नेपाली भुवन श्रेष्ठले १३२५ मत पाउनु भएको छ।
यसैगरी एमालेका गोकर्ण विष्टले १२५६ मत पाउनुभएको छ।।





प्रतिक्रिया राख्नुहोस्