डडेलधुरामा काँग्रेसका नैनसिंह महरलाई पछि पार्दै रास्वपाका ताराप्रसाद जोशी अगाडि

रास्वपा: २१५५, काँग्रेस: १२६८ र नेकपा: १२२०

डडेल्धुरा- डडेलधुरामा रास्वपाका उमेदवार ताराप्रसाद जोशीको अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार जोशीले २१५५ मत प्राप्त गर्दा नेपाली काँग्रेसका नैनसिंह महरले १२६८ मत पाउनु भएको छ ।

यसैगरी,  नेकपाका मानसिंह मालले १२२० मत प्राप्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.