काठमाडौं १० मा रास्वपाका प्रदिप विष्ट विजयी

काठमाडौँ – काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० मा रास्वपाका प्रदिप विष्ट निर्वाचित हुनु भएको छ ।

उहाँले ३७ हजार ४६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत प्राप्त गर्नु भयो ।

विष्टले २९ हजार ३६९ मतान्तरले जित्नु भएको हो । यस्तै नेकपा एमालेको उम्मेद्वार विनोद श्रेष्ठले ४ हजार ८६४ मत ल्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.