मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी आजको बैठकबाट केही महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ ।
आजको मन्त्रिपरिषद बैठकबाट विशेषगरी सुशासन सेवा प्रवाह सुधारका सवालमा केही महत्पूर्ण निर्णयहरु गरिने चर्चा चलेको छ ।






प्रतिक्रिया राख्नुहोस्