मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ- मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठक आज दिउसो ३ बजेका लागि बोलाइएको सरकारका प्रवक्ताको सचिवलायले जनाएको छ ।
राष्ट्रपतिलाई सिफारिस गरिएका सवै अध्यादेश जारी भएसँगै बोलाइएको बैठकबाट केही महत्वपूर्ण निर्णयहरु हुने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्