संवैधानिक परिषदको बैठक सिंहदरबारमा

काठमाडौँ- संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा केहीबेर अघि मात्र बैठक सुरु भएको हो ।

आजको बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने प्रधानमन्त्रीको सचिवालयले यस अघि नै जानकारी दिइसकेको छ ।

  संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रतिपक्षी दलका नेता र कानुन मन्त्री रहने प्रावधान छ । आजको बैठकमा सबै सदस्यहरू उपस्थित हुनुहुन्छ ।। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.