नेपालले अमेरिकालाई ९ विकेटको हरायो,कुशल भुर्तेलको शतकीय पारी

काठमाडौं – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
खेलमा ओपनर कुशल भुर्तेलको शतकीय पारि निर्णायक बन्यो ।
नेपालको जितमा तीन खेलपछि प्लेइङ ११ मा पुनरागमन गरेका ओपनर कुशल भुर्तेलले १३ चौका र चार छक्का प्रहार गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्