नेप्से १६ अंकले बढ्यो, कारोबार ४ अर्ब भन्दा माथि

काठमाडौँ- सेयर बजार मापन गर्ने नेप्से परिसूचक आज बढेको छ ।

साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर २७५८ दशमलव ४९ विन्दुमा पुगेर बन्द भएको हो।

आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्।

यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.