बाँदरको आक्रमणबाट पाल्पामा एक जना घाइते

पाल्पा- पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीमा बाँदरको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।

६१ वर्षीय होमनाथ कँडेललाई घर नजिकैको मकैबारीमा पसेका बाँदरको हुल धपाउन खोज्दा ४–५ वटा बाँदरको समूहले आक्रमण गरेको हो।

आक्रमणबाट कँडेलको दाहिने तिघ्रामा गहिरो घाउ भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.