भारतसँगको सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका छैनौँ: प्रधानमन्त्री शाह

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादमा नेपालले वेलायतको मध्यस्तता नखोजेको स्पष्ट पार्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले आफुले नेपाल भारत सीमा विवादमा वेलायतको मध्यस्ता नखोजेको र विवाद समाधानका लागि दुवै देश संक्षम रहेको बताउनु भएको हो ।
”आवश्यक प्रमणहरु भए वेलायसँग पनि खोजौँ मगाउँ भनेको हो । वेलायतलाई मध्यस्ता राख्छौ भनेका छैनौँ । दुई देशबीचको सीमा विवाद समाधान गर्न हामी दुवै सक्षम छौँ ।” प्रधानमन्त्री शाहले भन्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्