सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्