मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा बाढीबाट भएको क्षति, उद्धार तथा प्रभावितको राहत व्यवस्थापनबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्