प्रधानमन्त्री शाहद्वार भोटेकोशी बाढीपछिको खोज, उद्धार व्यवस्थापन बारे सदनलाई जानकारी
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुभएको छ । यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराउनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्