बेत्रावतिस्थित बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

काठमाडौँ- भोटेकोशी बाढीको ११औं दिनमा नुवाकोटको बेत्रावतिबाट एक महिलाको जीवितै उद्धार भएको छ ।

बाढीले भत्काएको घरभित्रबाट सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो उहाँको जिवितै उद्धार गरेको हो ।

उनी आफ्नै घरभित्र बाढीमा फेसकी थिइन्। उहाँलाई थपउपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.