तराईमा अचानक मौसम परिवर्तन, विहाना बाक्लो कुहिरोसँगै चिसो बढ्यो

सिराहा- छठ पर्वको अन्तिम दिन आज तराईका जिल्लाहरुमा बिहानैदेखि मौसममा अचानक परिवर्तन आएको छ।
हिजोसम्म मौसम सामान्य रहे पनि आज बिहानैदेखि बाक्लो कुहिरो लाग्नुका साथै चिसो बढेको छ।
कुहिरो र चिसोका कारण जिल्लाको जनजीवनमा असर परेको छ। बिहानैदेखि आकाश धुम्म छ भने सडक तथा आसपासका क्षेत्रसमेत बाक्लो कुहिरोले ढाकिएका छन्।।






प्रतिक्रिया राख्नुहोस्