मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

एमालेका मन्त्रीहरुको राजीनामा

काठमाडौँ- नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएको केही बेरमै एमालेले पनि सरकारबाट समर्थन फिर्ता लिएको हो ।

यसअघि, आजै नेकपा एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएका हुन ।

एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.