सुशासन,रोजगारी र उत्पादन उच्च प्राथमिकतामा (पूर्ण पाठ)

काठमाडौँ- सरकारले उत्पादन, उत्पादकत्ववृद्धि र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१।८२ का लागि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलत सुशासन, उत्पादन, उत्पादकत्ववृद्धि र रोजगारीलाई प्राथमिकतामा राखेको छ ।

देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्ने तथा देशभित्र ठुलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तह निजी क्षेत्र,सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने लगायतका विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.