सत्तारुढ दलहरुबीच परामर्श नहुँदा बजेट सन्तुलित देखिएन: ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताउनुभएको छ । नयाँ बानेश्वरमा शनिबार आयोजित एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वजेटमा राम्रा कुरा छुटेको बताउनुभएको हो ।

“कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी कमीकमजोरी औल्याउन अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।

सरकारमा सहभागी दलबाट पर्याप्त परामर्श नगरी ल्याइएको बजेट सन्तुलित नदेखीएको पनि अध्यक्ष ओलीले वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.