सबैमा सम्मान,सबैलाई धन्यवाद-ओली

काठमाडौँ- प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनु भएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेसँगै सामाजिक सञ्जालमा  सबैलाई धन्यवाद दिनु भएको हो ।  ‘सबैमा सम्मान,सबैलाई धन्यवाद ओलीले समाजिक संजालमा लेख्नु भएको छ ।

राष्ट्रपतिले ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । भोलि मात्र सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.