देशभर मनसुनी वायुको प्रभाव, रातभरि झरी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

गएराति भंएको बर्षाका कारण काठमाण्डौँ उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनुहुनेहरुले बिहान १० बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले एसएमएस मार्फत जानकारी गराएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.