कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसानले भण्डारण गरेको लसुन । जिरो टिलेज (खनजोत नगरिकनै) यहाँका किसानले उत्पादन गर्ने लसुन भण्डारण गर्नका लागि परम्परागत विधि अनुसार सुरक्षित राख्न घरको छानोमुनी झुण्डाउने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्