प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद वैठकलाइ सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्नु हुनेभएको छ ।

राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लाग्नु भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओली आउँदो असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उहाँले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लाग्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.