सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण विधेयक २०८१ प्रमाणीकरण गर्नु भएको छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रमाणीकरण भएको ३१ औ दिनदेखि कानुन कार्यान्वयनमा जाने ब्यवस्था विधेयकमा गरिएको छ । यो विधेयक कार्यान्वयनमा गएसँगै नेपाल टेलिभिजन र रेडियो नेपाल एउटै कानुनबाट संचालित हुने छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.