विवादकाबीच शुरु भएको खेलमा नेपालकी सावित्रा भण्डारीको शानदार गोल

काठमाडौँ- नेपाल र भारतबीच रोकिएको खेल पुन सुचारु भएको छ।

खेल शुरु भएलगत्तै नेपालकी सावित्रा भण्डारीले गोल गरेकी छिन ।

योसँगै अहिले नेपाल र भारत १-१ गोलको बराबरीमा खेलिरहेको छ ।

नेपालले गरेको गोलले मान्यता नपाएपछि लामो समयसम्म विवाद भएको थियो ।

नेपालले गोलको मान्यता पाउनुपर्ने अडान राखेपनि पुरानै अवस्थामा नेपाली टिम खेलमा फर्किएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.