रास्वपा सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइयो

काठमाडौँ- रास्वपाका अध्यक्ष रवि लामिछानेलाई आज पोखराबाट काठमाडौँ ल्याइएको छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रहेका सभापति लामिछानेलाई काठमाडौँको स्वर्णिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै आज काठमाडौँ ल्याइएको हो ।

कास्कीको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रहनुभएका सभापति लामिछानेलाई काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.