सरकारका प्रवक्ता गुरुङले केहीबेरमा मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गर्नुहुने
काठमाडौँ- नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले गरेका निर्णयहरु अहिले केहीबेरमा सार्वजनिक गर्ने तयारी भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अहिले ३:३० बजे मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्नुहुनेछ ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक कार्यक्रम एनटिभीन्यूजमा प्रत्यक्ष प्रसारण गरिने छ ।।
प्रतिक्रिया राख्नुहोस्