फरक फरक समयमा मनाङबाट देखिएका मनासलु हिमाल (फोटो फिचर)
मनाङ – फरक फरक समयमा मनाङबाट देखिएका मनासलु हिमाल जुन हिमाल विश्वका अग्ला हिमाल मध्ये ८ओं नम्बरमा पर्दछ ।जसको उचाइ समुन्द्री सतह देखि ८हजार १सय ६३ मिटर उचाइ रहेको छ ।
यो हिमालले मनाङको नासो गाउँपालिका र गोर्खाको चुमभ्यालीकाे सामा गाउँको सिमाना को काम गरेको छ ।
पहिलो आरोहण: मे ९, १९५६ मा जापानी नागरिक अर्टर हेझर, तोशियो इमानिशी, Gyalzen Norbu ले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्