शाखा अधिकृत पदको परीक्षा कार्यक्रम स्थगित
![](https://nepaltvonline.com/wp-content/uploads/2023/02/1656251416_loksewa-aayog.jpg)
काठमाडौँ- लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै उच्च अदालत पाटनको अन्तरिम आदेश बमोजिम आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि शाखा अधिकृतको परीक्षा स्थागित गरेको जानकारी गराएको हो ।
प्रतिक्रिया राख्नुहोस्