सरकारी कार्यालयहरुमा बेरुजु घट्यो

काठमाडौं– नेपाल सरकारका कार्यालयहरुमा पछिल्लो बेरुजुमा शून्य दशमलव ५ प्रतिशतले कमी आएको छ ।

अर्थमन्त्री विष्णु पौडेल समक्ष कोष तथा लेखा नियन्त्रक कार्यलयले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा नेपाल सरकारका कार्यालयहरुको पछिल्लो बेरुजु ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ रहेको उल्लेख छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु स्थानीय तह र बढी खर्च हुने विभिन्न मन्त्रालयहरुमा देखिएको छ । प्रतिवेदनले थप बेरुजु सुधारोन्मुखका लागि प्रचलित कानूनको पालनामा जोड दिनुपर्ने लगायतका सुझावहरु समेटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.