माओवादी केन्द्रको स्थायी समितिको तेश्रो दिनको बैठक सुरू

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), स्थायी समितिको बैठक आज तेश्रो दिन सुरू भएको छ ।

यही साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा चलिरहेको बैठकमा हिजो पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए । आज बाँकी पदाधिकारीहरूले धारणा राख्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.