किसानलाई धान काट्न चटारो

डोटी – डोटी जिल्ला स्थित बडिकेदार गाउँपालिका–३ ओखलढुङ्गामा धान पाकेसँगै किसानहरूलाई धान काट्ने ठुलो चटारो भएको छ।
हालको मनसुन अन्त्यसँगै खेतका बालीहरू सुनौलो रङ्गमा बदलिँदै गएपछि स्थानीय किसानहरू बिहानैदेखि खेतमै व्यस्त हुने गरेका छन्।









प्रतिक्रिया राख्नुहोस्