विश्वकप लिग-२: नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं –  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले टस जितेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सिरिजअन्तर्गत दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए ।

पहिलो खेलमा नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.