विराटनगरलाई कर्णालीले दियो १६१ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको अहिले जारी खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर व्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १६० रन बनाएको हो ।

कर्णालीलका लागि प्रियान्क पञ्चालले अर्धशतकीय पारी खेले । उनले ४७ बलको सामना गर्दै ६३ रनको योगदान गरे । विराटनगरका लागि सन्दीप लामिछाने र डिलङ्गाले १-१ विकेट लिए भने प्रियान्क पञ्चालले रन आउट भए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.