कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज भएको दोश्रो खेलमा विराटनगर किंग्स विजयी भएको छ।

कर्णाली याक्सलाई १ बल बाँकी  छँदा ३ विकेटले विराटनगरले रोमाञ्चक जित निकालेको हो ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १ बल बाँकी रहँदा पुरा गरेको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.