विश्व परम्परागत चिकित्सा शिखर सम्मेलन भोलिदेखि सुरुहुँदै 

काठमाडौँ-  दोस्रो विश्व स्वास्थ्य संगठनको विश्व परम्परागत चिकित्सा शिखर सम्मेलन भारतले आयोजना गर्ने भएको छ ।

भोलिदेखि अर्थात १७ देखि सुरु भएर १९ डिसेम्बर सम्म नयाँ दिल्लीमा आयोजना हुने  सम्मेलनमा परम्परागत चिकित्सा प्रणालीहरूले मानव–केन्द्रित स्वास्थ्य सेवा र पर्यावरणीय कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छन् भन्ने विषयमा केन्द्रित हुने बताइएको छ ।

WHO को विश्व परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को मार्गदर्शनमा हुने यो शिखर सम्मेलनमा १०० भन्दा बढी मुलुकका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।

नेपालमा र नेपालले आयुर्वेद क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा क्षमता अभिवृद्धिको आदान–प्रदानमार्फत विभिन्न पहलहरू संयुक्त रुपमा अघि बढाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.