काँग्रेस आधिकारिकता सम्बन्धी मुद्दा न्यायाधीश सुनिल पोख्रेलको इजलासमा

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षद्वारा सर्वोच्चमा दायर रिट  न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हँदै छ ।

विशेष महाधिवेशनलाइ मानन्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध देउवा समुहले आइतबार सर्वोच्चमा रिट दायर गरेको थियो ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको केन्द्रीय समिति अद्यावधिक गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.